संस्थागत सुशासन, आर्थिक पारदर्शीता तथा विधान अनुरुपका आधिकारिक वित्तीय प्रतिवेदन तथा नीति दस्तावेजहरू।
विधान डाउनलोडका लागि तयारी भइरहेको छ।
प्रशासकद्वारा प्रमाणीकरण पश्चात् यहाँ स्वतः उपलब्ध हुनेछ।
दर्ता निकाय: जिल्ला प्रशासन कार्यालय, काठमाडौं•दर्ता मिति: २०८२/०४/२१•दर्ता नं.: १६
मादी सरोकार समाजका सबै आयव्यय, राहत कोष तथा वित्तीय कारोबारहरू नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) दर्तावाला लेखापरीक्षकद्वारा वार्षिक अडिट गरिन्छ तथा विधान बमोजिम साधारण सभाबाट अनुमोदन गरिन्छ।